ग्रीन भेन्चर्सले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले सातौं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको ३१ औं बैठकले पुस ३० गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानीमहल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा कालीगण्डकी गर्ज हाईड्रोपावरमा लगानी गर्नका लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शतप्रतिशत अर्थात...

