Bizshala
  • बिहीबार, माघ १,२०८२ 08:52:22
ग्रोक एआईमार्फत वास्तविक व्यक्तिको अश्लील फोटो बनाउन विश्वभर रोक
विश्व अर्थतन्त्र

ग्रोक एआईमार्फत वास्तविक व्यक्तिको अश्लील फोटो बनाउन विश्वभर रोक

काठमाण्डौ । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले आफ्नो एआई टुल ग्रोकमार्फत वास्तविक व्यक्तिहरूका अश्लील फोटो बनाउने काममा विश्वव्यापी रोक लगाएको छ। यो निर्णय महिलाहरू र बालबालिकाका तस्बिरहरूको दुरुपयोग सम्बन्धी उजुरीपछि गरिएको हो।अबदेखि, यस टुलको प्रयोग गरेर कुनै पनि वास्तविक व्यक्तिको अश्लील वा कम कपडामा देखिने फोटो निर्माण गर्न सम्भव हुनेछैन। यो प्रतिबन्ध पेड...

एलन मस्कको ग्रोक एआईविरुद्ध भारत सरकारको कदम, गाली गलौजयुक्त भाषाको प्रयोगको विषयमा प्रश्न
FIN-TECH

एलन मस्कको ग्रोक एआईविरुद्ध भारत सरकारको कदम, गाली गलौजयुक्त भाषाको प्रयोगको विषयमा प्रश्न

काठमाण्डौ । एलन मस्कको ‘ग्रोक एआई’ यतिबेला चर्चामा रहेको छ । यसैबीच भारत सरकारले गाली गलौजयुक्त भाषा प्रयोग गरेको विषयमा कम्पनीलाई स्पष्टीकरण सोध्ने भएको छ ।  रिपोर्टका अनुसार भारत सरकारको सूचना तथा प्रोद्योगिक मन्त्रालयले भड्काउपूर्ण भाषाको प्रयोगलाई लिएर एलन मस्कको एक्समा चिन्ता जाहेर गरेको छ । यस्तो भाषा प्रयोग भएको विषयमा छानविन गर्न समेत मन्त्रालयले माग गरेको छ ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.