ज्ञानेन्द्रलाल प्रधानविरुद्ध ‘इन्साइडर ट्रेडिङ’को मुद्दा, २६ करोड बढीको बिगो दाबी
काठमाण्डौ । सेयर बजारका ठूला लगानीकर्ता मध्येका एक मानिने ज्ञानेन्द्रलाल प्रधानलाई जिल्ला सरकारी वकिलको कार्यलयले २४ करोड बराबरको माग दावी गर्दै मुद्दा दायर गरेको छ । कार्यालयले प्रधानविरूद्ध काठमाण्डौ जिल्ला अदालतमा मंसिर २८ गते अभियोग पत्र दायर गरेको हो ।