विश्वका ८ हजारभन्दा बढी अनुसन्धानकर्तामध्ये छानिए नेपाली वैज्ञानिक पल्लव श्रेष्ठ, जर्मनीको प्रतिष्ठित हेल्महोल्ज अवार्डबाट सम्मानित
काठमाण्डौ । नेपाली जलविद् तथा वैज्ञानिक डा. पल्लवकुमार श्रेष्ठले जर्मनीको प्रतिष्ठित ‘हेल्महोल्ज विद्यावारिधि पुरस्कार–२०२६’ (Helmholtz Doctoral Award 2026) प्राप्त गरेका छन्।जर्मनीको अग्रणी वैज्ञानिक अनुसन्धान संस्था हेल्महोल्ज एसोसिएसनले विश्वस्तरीय अनुसन्धानमा उत्कृष्ट योगदान पुर्याउने अनुसन्धानकर्तालाई प्रदान गर्ने उक्त पुरस्कारबाट श्रेष्ठ सम्मानित भएका हुन्।हेल्महोल्ज...

