हिमालयन बैंकको नाफा घट्यो, खराब कर्जा झण्डै ८ प्रतिशत
काठमाण्डौ । हिमालयन बैंकको खुद नाफा घट्नुका साथै खराब कर्जा र पुँजी पर्याप्तताका सूचकमा दबाब देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी घटेको छ। कर्जा नोक्सानी व्यवस्थाको खर्च उल्लेख्य घटे पनि त्यसले नाफाको गिरावट रोक्न सकेको छैन।बैंकको एकल वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६५ करोड ४८ लाख ३१...

