होर्मुज स्ट्रेटमा भारतीय कार्गो जहाज डुब्यो, एक भारतीय चालक दल सदस्यको मृत्यु
काठमाण्डौं । होर्मुज स्ट्रेट क्षेत्रमा इरान र अमेरिकाबीच बढेको सैन्य तनावका बीच एक भारतीय कार्गो जहाज समुद्रमा डुबेको खबर सार्वजनिक भएको छ।भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गुजरातको द्वारका जिल्लाको सलाया क्षेत्रसँग सम्बन्धित मालवाहक जहाज समुद्री झडपका क्रममा दुर्घटनामा परेको हो।

