हॉर्मुज़ संकटमा अमेरिकी रणनीति उल्टो मोडमा, ट्रम्पले गरे सैन्य अभियान रोक्ने घोषणा
काठमाण्डौं । ह्वाइट हाउसका रिपोर्टर बर्न्ड डेबुसमन जुनियर, जेम्स चेटर र क्याथरिन आर्मका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटमा फसेका जहाजहरू उद्धार गर्न शुरु गरिएको सैन्य अभियानलाई अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्। यो कदमलाई अन्तर्राष्ट्रिय राजनीतिक समीकरणमा अचानक आएको ठूलो परिवर्तनका रूपमा हेरिएको छ।

