सुजल डेरीले काठमाण्डौमा ल्यायो ‘ह्याप्पी काउ मिल्क’, कति पर्छ मूल्य ?
काठमाण्डौ । सुजल डेरीले काठमाण्डौमा ‘ह्याप्पी काउ मिल्क’ उपलब्ध गराएको छ । उपभोक्ताको माग अनुसार गाईको शुद्ध दुध काठमाण्डौको बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काठमाण्डौ बजारमा ‘सफल ह्याप्पी काउ मिल्क’ गाईको दुध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दुधको प्राकृतिक सुगन्ध,स्वाद र पौष्टिकतालाई ध्यान दिई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ ।...