Capital Market

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

काठमाण्डौ । लामो समयसम्म रिक्त रहेको नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयले लामो समयपछि आज नेप्सेको अध्यक्षमा बस्याललाई नियुक्त गरेको हो ।