हिमालयन लघुवित्तको नाफामा ३९५.६८% को उछाल, वितरणयोग्य मुनाफा भने ऋणात्मक
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३९५.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो । यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले बढ्दै १५ करोड ३३...