हिमालयन रिले भन्यो-'हामी पूर्ण स्वस्थ र सुरक्षित छौं, कोही आत्तिनुपर्दैन'
काठमाण्डौ । व्यवसायी दीपक भट्ट पक्राउ प्रकरणपछि हिमालय-रि इन्स्योरेन्सलाई नियामकले समस्याग्रस्त घोषणा गर्ने भ्रमहरु छरिएसँगै कम्पनीले मुख खोलेको छ । केही मिडियाहरुले हिमालयन-रि समस्याग्रस्त हुँदैछ भनेर लेखेको र त्यसकै आधारमा लगानीकर्ताहरुले धारणा बनाउन थालेपछि फैलिएको भ्रमलाई चिर्न कम्पनीले औपचारिक रुपमा मुख खोलेको हो ।

