काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा हर्षोल्लासका साथ मनाइयो होलि(फोटोफिचर)
काठमाण्डौ। हिन्दुहरुले मनाउने रंगहरुको पर्व होली आज काठमाण्डौ उपत्यकालगायत पहाडी भू–भागमा हर्षोल्लाहका साथ मनाइएको छ । यसै क्रममा आज राजधानी काठमाण्डौमा पनि विभिन्न रंगहरु दलेर विभिन्न उमेर समूहका मानिसहरुले शान्तिपूर्ण तरिका होलि मनाएका छन् । स्वदेशी मात्रै नभएर विदेशी पर्यटकहरुले समेत होलिको रंगमा रंगिएका देखिन्थे । काठमाण्डौ उपत्यकाको दरबारमार्ग , ठमेल ,...