५.९९ प्रतिशत ब्याजमै घर बनाउने सपना पूरा गर्दै सिटिजन्स बैंक, २५ वर्षसम्मको अवधिमा ५ करोडसम्म कर्जा
काठमाण्डौ । आफ्नै घर होस् भन्ने सपना प्रायः सबैको हुन्छ । तर, घरजग्गाको महँगो मूल्य, एकैपटक ठूलो रकम जुटाउनुपर्ने बाध्यता र बैंकको चर्को ब्याजदरका कारण धेरैको यो सपना वर्षौंसम्म अधुरै रहन्छ ।नियमित आम्दानी भए पनि घर खरिद वा निर्माणका लागि आवश्यक रकम एकमुष्ट जुटाउन नसक्नेहरूका लागि बैंकको घर कर्जा एउटा विकल्प बन्न सक्छ । अझ कर्जाको ब्याजदर कम र भुक्तानी अवधि लामो भए मासिक...

