वार्षिक १.५० लाख डलरभन्दा कम कमाउनेलाई कर नलिने ट्रम्पको योजना
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षिक १ लाख ५० हजार भन्दा कम आम्दानी गर्नेलाई कर नलिने योजना बनाएका छन् । ट्रम्पको यो योजनाको जानकारी अमेरिकी कमर्श सेक्रेटरी होवार्ड लुट्निकले दिएका हुन् । लुट्निकले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा आफुले ट्रम्पको उक्त योजनालाई मूर्तरुप लिन काम गरिरहेको बताए । ‘मलाई ट्रम्पको लक्ष्यका बारेमा राम्रोसँग थाहा छ ।...