मानिसको अधिकतम आयु १५६ वर्षसम्म सीमित हुन सक्ने अध्ययनको निष्कर्ष
काठमाण्डौ । वैज्ञानिकहरूले मानिसको अधिकतम सम्भावित आयु करिब १५६ वर्षसम्म हुन सक्ने निष्कर्ष निकालेका छन्। गणितीय मोडलमा आधारित एक नयाँ अध्ययनले शरीरमा समयसँगै जम्मा हुने अपरिवर्तनीय कोषीय क्षतिका कारण मानव जीवनको एउटा जैविक सीमा रहने देखाएको हो।वैज्ञानिकहरूका अनुसार यदि बुढ्यौलीसँग सम्बन्धित अधिकांश प्रक्रियालाई नियन्त्रण वा उल्ट्याउन सकिए पनि शरीरमा हुने सोमाटिक...

