ह्यात रिजेन्सीले हटायो सम्पूर्ण कमर्चारी, सरकारले हस्तक्षेप गर्नुपर्ने ट्रेड युनियनको माग
काठमाण्डौ । पाँचतारे होटल ह्यात रिजेन्सीले सम्पूर्ण कर्मचारीलाई हटाउने निर्णय गरेको छ । ह्यात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले एक सुचना जारी गर्दै आगामी मङ्सिर २२ गतेदेखि लागु हुने होटलमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कटौती गरिने जानकारी दिएका हुन् । सूचनामा कोभिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठुलो आर्थिक क्षति भएको र सो...

