आइएमई र टिक्मोले ल्यायो ‘आइएमई गरौं, उपहार जितौं’ योजना
काठमाण्डौ । नेपालका अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमईले साउदी अरबमा रहेका नेपालीहरूका लागि ‘Tiqmo मार्फत आइएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ। यो योजना पुस २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने जनाइएको छ।यस अभियानअन्तर्गत, साउदी अरबमा रहेका नेपालीहरूले Tiqmo एप प्रयोग गरी आइएमई मार्फत पैसा पठाउँदा...

