प्रिमियममा आईपीओ ल्याएको आइएमई लाइफको कहिले होला लाभांश घोषणा ?, यस्तो छ कम्पनीको तयारी
काठमाण्डौ ।बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । प्रिमियममा आईपीओ ल्याएका जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले समेत लाभांश प्रस्ताव गरिसकेका छन् ।