शनिबार, फाल्गुन १०,२०८१ 11:54:40
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 11:54:40
भारतमा सुनको भन्सार दर घट्यो, नेपालमा भन्दा १० हजार सस्तो हुँदा तस्करी बढ्ने चिन्ता
Gold

भारतमा सुनको भन्सार दर घट्यो, नेपालमा भन्दा १० हजार सस्तो हुँदा तस्करी बढ्ने चिन्ता

काठमाण्डौ । भारतले सुनको भन्सार शुल्क घटाएको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै सुनचाँदीको भन्सार दर घटाएकी हुन् ।  सीतारमणले सुनको भन्सार दर ५.३५ प्रतिशत कामय गरेकी छिन् । सन् २०२३/२४ मा भारतमा सुनको भन्सार दर १४.३५  प्रतिशत कायम थियो । यससँगै नेपालको तुलनामा भारतमा सुन प्रतितोला १० हजार रूपैयाँ हाराहारी सस्तो हुने भएको छ ।...

भारतको बजेटः सेयरमा अल्पकालिन पूँजीगत लाभकर २०% पुग्यो, आयकरको विषयमा के-के भयो परिवर्तन ?
विश्व अर्थतन्त्र

भारतको बजेटः सेयरमा अल्पकालिन पूँजीगत लाभकर २०% पुग्यो, आयकरको विषयमा के-के भयो परिवर्तन ?

काठमाण्डौ। भरतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गरेकी छन्। तेस्रो पटक सत्तामा आएपछि केन्द्रमा नरेन्द्र मोदी सरकारको यो पहिलो बजेट हो। नयाँ कर प्रणाली छनोट गर्नेहरूका लागि मानक कटौती ५० हजारबाट बढाएर ७५ हजार पुर्याइएको छ।नयाँ कर प्रणाली यस्तो छ सुचीसहित हेर्नुहोस:३ लाख सम्म कुनै कर छैन३.७ लाख सम्म ५  प्रतिशत कर८.१० लाख सम्म १० प्रतिशत कर१०.१२ लाख सम्म...

भारतद्वारा नेपाललाई दिने अनुदान रकम वृद्धि, ७ सय करोड भारु छुट्टाइयो
NEWS

भारतद्वारा नेपाललाई दिने अनुदान रकम वृद्धि, ७ सय करोड भारु छुट्टाइयो

काठमाण्डौ । भारत सरकारले नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट पेश गर्दै नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरिएको बताएकी हुन् ।  सीतारमणले नेपाललाई यस आर्थिक वर्षमा कुल ७ सय करोड भारुबराबरको अनुदान प्रदान गरिने बताइन् । यो रकम अघिल्लो आवमा प्रदान गरिएको अनुदानको तुलनामा ५० करोड बढी हो । भारत सरकारले अघिल्लो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.