भियतनाममा भारतीय पर्यटक बोकेको स्पिडबोट दुर्घटना, १५ जनाको मृत्यु
काठमाण्डौ । भियतनामको पर्यटकीय क्षेत्र फु क्वोक नजिकै भारतीय पर्यटक बोकेको स्पिडबोट दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। दुर्घटना स्थानीय समयअनुसार शनिबार दिउँसो करिब साढे २ बजे होन मे रुट न्गोआइ टापु नजिकै भएको हो।दुर्घटनाग्रस्त डुंगामा ३२ जना भारतीय यात्रु र चार जना चालक दलका सदस्य गरी ३६ जना सवार थिए। फु क्वोक टापुको भ्रमण सकेर एन थोइ...

