बिहीबार, मंसिर २७,२०८१ 08:26:02
IME remit
  • बिहीबार, मंसिर २७,२०८१ 08:26:02
महिन्द्रा र इन्डिगोबीच टकराब, ईभी कार ‘सिक्सई’को नामलाई लिएर अदालतमा मुद्दा दायर
विश्व अर्थतन्त्र

महिन्द्रा र इन्डिगोबीच टकराब, ईभी कार ‘सिक्सई’को नामलाई लिएर अदालतमा मुद्दा दायर

काठमाण्डौ । भारतको प्रमुख अटो निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले हालैमात्रै घरेलु बजारमा आफ्नो नयाँ ईभी यसयुभी‘महिन्द्रा बीई सिक्सई’ लञ्च गरेको थियो । विशेष लुक्स र डिजाइनका अलावा एयरक्राफ्ट शैलीको क्याबिनका कारण यो यसयुभीले धेरै नै चर्चा बटुलिरहेको छ ।  तर यसैबीच कारको नाममा प्रयोग भएको ‘सिक्सई’ब्राण्डिङलाई लिएर यसतेबला भारतको प्रमुख हवाई कम्पनी इन्डिगो...

इन्डिगो एयरलाइन्सको सर्भर ६ घण्टापछि सुचारु, विमानस्थलमा लामो लाइन, उडान प्रभावित
विश्व अर्थतन्त्र

इन्डिगो एयरलाइन्सको सर्भर ६ घण्टापछि सुचारु, विमानस्थलमा लामो लाइन, उडान प्रभावित

काठमाण्डौ । इन्डिगो एयरलाइन्सको प्यासेन्जर सर्भिस सिस्टम लगभग ६ घण्टापछि सूचारु भएको छ । अक्टोबर ५ दिउँसो १२ बजेपछि एयरलाइन्सको सिस्टम डाउन भएको थियो ।यद्यपि पूर्ण सामान्य अवस्थामा फर्किन केही समय लाग्न सक्ने जनाइएको छ ।  कम्पनीले एक्समा एक पोष्ट जारी गर्दै यस बारे जानकारी दिएको हो । यस्तै कम्पनीले अन्य एप्लिकेशन रिस्टोर हुन समय लाग्ने जनाएको छ । यो समस्याका कारण...

पुरुष यात्रुसँग एउटै सिटमा परे महिलाहरुले बुकिङ अस्वीकार गर्नसक्ने
विश्व अर्थतन्त्र

पुरुष यात्रुसँग एउटै सिटमा परे महिलाहरुले बुकिङ अस्वीकार गर्नसक्ने

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बजेट एयरलाइन्स इन्डिगोले महिला यात्रुहरुका लागि विशेष प्रकारको टिकट बुकिङ फिचर ल्याएको छ । कम्पनीले यो फिचरअन्तर्गत महिलाहरुलाई पुरुष यात्रु नजिकको सिटको बुकिङ अस्विकार गर्ने सुविधा प्रदान गरेको छ ।  कम्पनीले पहिलोपटक यस्तो फिचर ल्याएको हो । कम्पनीले महिला यात्रुहरुले सिट बुकिङ गरेपछि सिट सेलेक्सन पेजलाई पिंक कलरले जनाउने भएको छ ।...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.