४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजारमा पहिरो, कारोबार नै स्थगित
काठमाण्डौ । इन्डोनेशियाको सेयर बजारमा पहिरो गएको छ । ४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजार मापक इन्डेक्स जेकेएसई आज ९.२ प्रतिशतले घटेको छ । भारी गिरावटका कारण जेकेएसई इ्न्डेक्सको कारोबार ३० मिनेटका लागि स्थगित भएको छ । यो गिरावट सन् २०२१ पछिकै उच्च हो । बजार खुल्नुअघि ८ प्रतिशतको गिरावट भयो भने कारोबार ३० मिनेटका लागि स्थगित हुने जनाइएको थियो । यसअघि ५ प्रतिशत गिरावट...