बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त
काठमाण्डौ । बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त बनेको छ । हिजो राती याङ्ग्री तथा इन्द्रावती नदीमा आएको बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त बनेको हो । बाढीका कारण आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको र सवस्टेसन तथा पावर हाउसमा क्षति पुगेको छ । यो आयोजना ७.५ मेगावाट क्षमताको छ । बाढीका कारण जिल्लाको...