शनिबार, श्रावण १७,२०८२ 11:34:40
  • शनिबार, श्रावण १७,२०८२ 11:34:40
Global IME Bank Limited

बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त

Hyundai Nepal
बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त
Shivam Cement

काठमाण्डौ । बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त बनेको छ । हिजो राती याङ्ग्री तथा इन्द्रावती नदीमा आएको बाढीका कारण इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त बनेको हो । 

बाढीका कारण आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको र सवस्टेसन तथा पावर हाउसमा क्षति पुगेको छ ।  

यो आयोजना ७.५ मेगावाट क्षमताको छ । बाढीका कारण जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.