बिहीबार, मंसिर १०,२०८३ 07:18:35
  • बिहीबार, मंसिर १०,२०८३ 07:18:35
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकले बोनस र नगद लाभांश वितरण गर्ने

Bizshala
लक्ष्मी सनराइज बैंकले बोनस र नगद लाभांश वितरण गर्ने
New Office

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्तावसहित २६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

CG Motors
Garima Development Bank
IME remit

बैंकको सञ्चालक समितिले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव साधारणसभामा पेस गर्ने भएको हो।

मंसिर २५ गते शुक्रबार काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान १० बजेदेखि साधारणसभा सुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, बोनस सेयर जारी गर्न आवश्यक हदसम्म बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते सोमबार सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.