इन्फिनिक्सले ल्यायो सोलार सेलबाट मोबाइल चार्ज हुने अवधारणा
काठमाण्डौ । चिनियाँ मोबाइल निर्माता कम्पनी इन्फिनिक्सले मोबाइल चार्ज गर्न सोलारको प्रयोग गर्ने योजना बनाएको छ । कम्पनीले हालै सम्पन्न ‘एमडब्लूसी २०२५ सोकेसमा’ यस्तो योजना सार्वजनिक गरेको हो । कम्पनीले मोबाइलको पछिल्लो भागमा एकिकृत सोलार प्यानल लगाउने र सोलारबाट चार्ज हुने फोन केस प्रयोग गर्ने जनाएको छ । यो योजना हाल अवधारणाका रुपमा मात्रै रहेको छ । तर एमडब्लूसीमा...