INSURANCE

इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न

“Navigating Risks, Ensuring Confidence भन्ने नाराका साथ इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रालिले कम्पनी दर्ता भएको छोटो समयमै दुई दिने मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न गरेको छ । कम्पनीले माघ २ गतेदेखि ०३ गतेसम्म होटेल रोयल सिङ्गी, दरबारमार्गमा उक्त कार्यशाला सम्पन्न गरेको हो ।  कार्यशालामा १४ वटा निर्जीवन इन्स्योरेन्समध्ये १२ इन्स्योरेन्स कम्पनी, २ रि–इन्स्योरेन्स, इन्स्योरेन्स...