INSURANCE

२०८१ मा बीमा क्षेत्रः एक दर्जन निर्देशिका जारीसँगै पूँजी बृद्धिका लागि हकप्रद र आइपीओ निष्कासन

काठमाण्डौ । आज २०८१ सालको अन्तिम दिन । यो वर्षलाई फर्केर हेर्दा २०८१ सालभित्र विशेषगरी नेपालको बीमा क्षेत्रमा धेरै घटनाहरु घटे ।  बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणका पूर्वाअध्यक्षको पदमुक्तदेखि नवनियुक्त अध्यक्षलाई नियुक्त भएको केही दिनभित्रै उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको जस्ताा घटनाहरु यस वर्षमा घटेका छन् ।  यसबाहेक यसैवर्षभित्र गत...