INSURANCE

निर्जीवन बीमकको विभिन्न क्षेत्रमा रु.६७.३४ अर्ब लगानी, मुद्दतीमा मात्रै ८१.१५%

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ६७ अर्ब भन्दा बढी लगानी गरेका छन् । चालु आवको पहिलो त्रैमाससम्ममा १४ निर्जीवन बीमकले विभिन्न क्षेत्रमा ६७ अर्ब ३४ करोड ४ लाख रुपैयाँ लगानी गरेका हुन् ।  यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ११.२८ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमकहरुले विभिन्न क्षेत्रमा ६० अर्ब ५१ करोड ३४ लाख रुपैयाँ लगानी...