आइतबार बिदापछि सेयर बजारमा नयाँ अन्योल: ४ दिन कि फेरि ५ दिन कारोबार ?
काठमाण्डौ । सरकारको नयाँ बिदा नीतिले सेयर बजारको साप्ताहिक तालिका फेरिने संकेत देखिएको छ। अब प्रश्न उठेको छ: नेप्से सातामा चार दिन मात्रै चल्ने हो कि शुक्रबार पनि कारोबार खुला राखिनेछ ?

