आईफोन १७ सिरिजको ‘सस्तो’ मोडल अर्को वर्ष लन्च हुनसक्ने
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आईफोन १७ सिरिजको नयाँ मोडल चाँडै नै लन्च गर्ने भएको छ। यो फोन आईफोन १७ सिरिजका अन्य मोडलभन्दा सस्तो हुने जनाइएको छ । यसलाई आईफोन १७ ई नाम दिइएको छ ।यो फोन सन् २०२६ को सुरुवातमा लञ्च हुन सक्ने् जनाइएको छ । यो फोन आईफोन १६ई जस्तै किफायती हुनेछ । यसमा तीनवटा नयाँ अपडेट हुन सक्नेछ, जुन पछिल्लो मोडलभन्दा राम्रो हुनेछ ।यस्तै यसमा ए१९ चिप...

