उच्च र जिल्ला अदालतमा १३२ न्यायाधीश थप्न प्रस्ताव, काठमाडौंमा मात्रै १७ दरबन्दी माग
काठमाण्डौ । अदालतमा मुद्दाको चाप तीव्र रूपमा बढेपछि उच्च र जिल्ला अदालतमा कुल १३२ न्यायाधीशको दरबन्दी थप्न प्रस्ताव गरिएको छ।न्याय परिषद्का सदस्य महेशकुमार नेपालको संयोजकत्वमा गठित अध्ययन समितिले जिल्ला अदालतमा १०४ र उच्च अदालतमा २८ न्यायाधीशको दरबन्दी थप्न सुझाव दिएको हो।समितिले तयार पारेको ‘उच्च तथा जिल्ला अदालतमा मुद्दाको लगतका आधारमा न्यायाधीशहरूको दरबन्दीको...

