चिसापानीमा जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने तयारी
काठमाण्डौं । कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी केबलकार परियोजना अन्तिम चरणमा पुगेको छ। कम्पनीले आगामी करिब दुई महिनाभित्र केबलकार सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र रूपमा अघि बढाइएको आइएमई समूहले जनाएको छ।

