जेनजी फ्रन्टको सरकारमाथि प्रश्न : शासन शैलीमा पुरानै प्रवृत्ति दोहोरिएको आरोप
काठमाण्डौ । जेनजी विद्रोहको पहिलो वार्षिकीका अवसरमा जेनजी फ्रन्टले वर्तमान सरकारको शासन शैलीमाथि गम्भीर प्रश्न उठाएको छ। फ्रन्टले बहसपत्र सार्वजनिक गर्दै सरकारसँग १२ वटा प्रश्न गरेको हो।जेनजी आन्दोलनको बलमा वर्तमान सरकार गठन भए पनि यसको कार्यशैली विगतका सरकारभन्दा खासै फरक नदेखिएको फ्रन्टको निष्कर्ष छ। आन्दोलनका मुद्दा सम्बोधन हुन नसकेको, आन्दोलनकारीमाथिका मुद्दा...

