शनिबार, फाल्गुन १०,२०८१ 12:38:53
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 12:38:53
एमएडब्लू अर्थमुभर्सद्वारा नेपालमा JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरूको सुरूवात
AUTO

एमएडब्लू अर्थमुभर्सद्वारा नेपालमा JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरूको सुरूवात

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी नेक्स्ट सिरिजका मेकानिकल एक्साभेटरहरू सुरू गर्ने
AUTO

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी नेक्स्ट सिरिजका मेकानिकल एक्साभेटरहरू सुरू गर्ने

काठमाण्डौ । एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी नेक्स्ट इन्डियासँगको सहकार्यमा व्ऋद्य ल्ह्त् सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC फ्युल मास्टर र JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गर्ने भएको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको...

जेसीबीका एक्साभेटरमा ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना
CORPORATE

जेसीबीका एक्साभेटरमा ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना

काठमाण्डौ । निर्माण उपकरण उत्पादन ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ ।नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले जेसीबी इन्डियाले ट्र्याक गरिएका केहि एक्साभेटरहरूको लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लू अर्थमुभर्सले विगत २ दशकदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरु...

मोरङ अटोवर्क्स जेसीबी ‘वेष्ट साउथ एशिया रिजन डिलर्स अवार्ड २०२३’ बाट सम्मानित
CORPORATE

मोरङ अटोवर्क्स जेसीबी ‘वेष्ट साउथ एशिया रिजन डिलर्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाण्डौ । मोरङ अटोवर्क्स जेसीबी वेष्ट साउथ एशिया रिजन डिलर्स अवार्ड २०२३ द्वारा सम्मानित भएको छ । सन् २०२४ मा पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रमकामाझ मोरङ अटोवर्क्स जेसीबीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.