उत्तर अमेरिकाका लागि जीपको पहिलो ईभी एसयुभी सार्वजनिक
काठमाण्डौ । अफरोड सवारीका लागि परिचित अटो निर्माता कम्पनी जिपले उत्तर अमेरिकी बजारका लागि आफ्नो पहिलो ईभी एसयुभी लञ्च सार्वजनिक गरेको छ । कम्पनीले यसअघि युरोपेली बजारमा सानो आकारको एभेन्जर ईभी बिक्री गर्दै आईरहेको छ । तर गत बुधबार लञ्च गरिएको वाग्नोनिर एस भने अन्य बजारमा बिक्री हुुनुपूर्व अमेरिका र क्यानडामा बिक्री सुरु गरिने भएको छ । यससँगै वाग्नोनिर एस जीपको पहिलो...