अमेरिकामा बबाल: सीईओ प्रेममा फसे, लगानीकर्ताको करोडौं डलर क्षणभरमै स्वाहा !
काठमाण्डौ । एआई चिप निर्माता एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले विवाहबाहिरको सम्बन्ध स्वीकार गरेपछि कम्पनीको नेतृत्व र सूचना सुरक्षामाथि एकैपटक प्रश्न उठेको छ। हुआङ विदेशी गुप्तचर गतिविधिको निशानामा परेका थिए कि थिएनन् भन्ने पत्ता लगाउन एनभिडियाको सञ्चालक समितिले आइतबार स्वतन्त्र छानबिन घोषणा गरेको हो।कर्मचारीलाई पठाएको सन्देशमा...

