स्वदेशी उत्पादन घटेपछि कच्चा जुट आयातमा वृद्धि, एक वर्षमै १३.२५ प्रतिशतले बढ्यो आयात
काठमाण्डौ । एक समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो। तर अहिले स्वदेशी उत्पादन निरन्तर घट्दै गएपछि नेपालका जुट उद्योगहरू कच्चा पदार्थका लागि भारत र बङ्गलादेशमा निर्भर हुन थालेका छन्।पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा मात्रै चार अर्ब ९१ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक...

