एमाले–नेकपा सहकार्यपछि कांग्रेस सक्रिय, सातै प्रदेशका नेता र मुख्यमन्त्रीसँग रणनीतिक छलफल
काठमाण्डौ । केन्द्रमा बदलिएको राजनीतिक समीकरण र प्रदेश सरकारहरूमा पर्न सक्ने प्रभावबारे नेपाली कांग्रेसले सातै प्रदेशका पार्टी नेतृत्व, मुख्यमन्त्री तथा संसदीय दलका नेताहरूसँग छलफल गरेको छ।कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेलसहितका केन्द्रीय नेताहरूले प्रदेशमा पार्टीको आगामी भूमिका, सत्ता समीकरण र सम्भावित...

