किन बढ्दैछ काजु र बदामको मूल्य ? हेर्नुहोस् यस्तो छ कारण !
काठमाण्डौ। भारतको आर्थिक वर्ष २०२४/२५ को बजेटको प्रभाव जताततै देखिन्छ। जुन भारतीय अर्थमन्त्री निर्मला सीतारमणले हालै प्रस्तुत गरेको बजेटमा पुँजीगत लाभकर बढाइएको छ। पछिल्लो समय विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट पैसा झिकिरहेका छन्। जसका कारण अन्तर बैंक विदेशी विनिमय बजारमा रुपैयाँ अहिलेसम्मकै न्यून विन्दुमा पुगेको छ।चाडपर्व आउन दुई महिना मात्र बाँकी रहँदा...