एमाले सचिवालयबाट पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पारित, अब केन्द्रीय कमिटीमा पेस हुने
काठमाण्डौ । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिक रूपमा पारित गर्दै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ।सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।उनका अनुसार सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि आवश्यक...

