सुनसरी तनाव केन्द्रसम्म पुग्यो, साँझ केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाण्डौ । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा गोली चल्दा एक युवकको मृत्यु भएपछि उत्पन्न सुरक्षा चुनौतीबारे छलफल गर्न सरकारले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ।गृह मन्त्रालयमा सोमबार साँझ ५ बजे बस्ने बैठकले सुनसरी घटनासँगै देशभरको समग्र शान्ति–सुरक्षा अवस्थाको समीक्षा गर्नेछ। बैठकमा सम्भावित सुरक्षा चुनौती, संवेदनशील...

