केरुङ पहिरोपछि उद्धार कार्य तीव्र, विदेशी सञ्चारकर्मीले गरे स्थलगत अवलोकन
काठमाण्डौ । चीन–नेपाल सीमास्थित केरुङ (गिइरोङ) नाकामा गत अगस्ट २६ मा गएको विनाशकारी पहिरोपछि उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ। घटनापछिको वास्तविक अवस्था बुझ्न विदेशी सञ्चारकर्मीहरूको टोलीले समेत प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ।उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको पहिरोले सीमा क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। घटनामा हालसम्म ४३...

