मेसीलाई पछि पार्दै रोनाल्डो बने ‘अल टाइम बालोन डी’ओर’ विजेता
काठमाण्डौ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पार्दै ‘Ballon d’Or of All Time (BOAT)’ फ्यान भोट जितेका छन्।फ्रान्स फुटबलको प्रतिष्ठित बालोन डी’ओर अवार्डको ७०औँ वर्षगाँठका अवसरमा फुटबल समर्थकबीच गरिएको मतदानमा रोनाल्डोको सन् २००८ को सिजन सर्वकालीन उत्कृष्ट बालोन डी’ओर विजेता सिजनका रूपमा पहिलो स्थानमा परेको हो। मेसीको सन् २०१२ को सिजन...

