टिचिङ अस्पताललाई महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको बहिरङ्ग सेवा (ओपीडी) लाई थप प्रविधिमैत्री र बिरामीमैत्री बनाउन करिब एक करोड ७० लाख रुपैयाँ बराबरका आधुनिक उपकरण तथा सूचना प्रविधि प्रणाली हस्तान्तरण गरेको छ।अस्पताल परिसरमा आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका कार्यकारी...

