अपहरणदेखि करोडमाथिको ठगीसम्म, अब अपराध अनुसन्धान कार्यालयले नै मुद्दा चलाउने
काठमाण्डौ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले अब आफूले अनुसन्धान गरेका विशेष प्रकृतिका ७ प्रकारका गम्भीर कसुरमा जाहेरी दर्तादेखि अनुसन्धान र मुद्दा प्रक्रिया आफैं अघि बढाउन पाउने भएको छ।प्रहरी प्रधान कार्यालयको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को निर्णयपछि कार्यालयलाई गत साउन १ गतेदेखि लागू हुने गरी यस्तो अधिकार दिइएको हो।यसअघि अपराध अनुसन्धान...

