पञ्चकन्या समूहले कविता नेपालीलाई सगरमाथा र लोत्से हिमाल आरोहण गर्न आर्थिक सहयोग दिने
काठमाण्डौ । पञ्चकन्या समूहले कविता नेपालीले चैत ३० गतेदेखि प्रारम्भ गर्ने सगरमाथा र लोत्से हिमाल आरोहणका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पञ्चकन्या समुहले कबिता नेपालीको मिसनमा हातेमालो गर्ने गरी आर्थिक सहयोग प्रदान गर्ने भएको हो ।