मंगलवार, असार १७,२०८२ 01:16:38
  • मंगलवार, असार १७,२०८२ 01:16:38
Global IME Bank Limited

पञ्चकन्या समूहले कविता नेपालीलाई सगरमाथा र लोत्से हिमाल आरोहण गर्न आर्थिक सहयोग दिने

Hyundai Nepal
पञ्चकन्या समूहले कविता नेपालीलाई सगरमाथा र लोत्से हिमाल आरोहण गर्न आर्थिक सहयोग दिने
Nabil Bank Limited

काठमाण्डौ । पञ्चकन्या समूहले कविता नेपालीले चैत ३० गतेदेखि प्रारम्भ गर्ने सगरमाथा र लोत्से हिमाल आरोहणका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।  

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पञ्चकन्या समुहले कबिता नेपालीको मिसनमा हातेमालो गर्ने गरी आर्थिक सहयोग प्रदान गर्ने भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

यो सामाजिक कार्यमा गरेको सहयोग, उनलाई एक कलाकारको रूपमा मात्र नभई उनको बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकको रूपमा गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठले बताए । 

सन् २०१८ मा बुगीवुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल भई सफलता हासिल गरिसकेको अनुभवलाई आग्तसाथ गर्दै कविताले अब हिमालयमा एउटा पुस्ताको आशा र नेपाली महिलाहरूको स्थायी शक्तिलाई लिएर जाने विश्वास कम्पनीले लिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.