‘केज पार्टनर्स मिट २०२५’ सम्पन्न
काठमाण्डौ । केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरणको क्षेत्रमा ख्याति प्राप्त कम्पनी सत्यदिप इन्टरनेसनलले ‘केज पार्टनर्स मिट २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ । गत जेठ २ गते (मे १६) चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा सम्पन्न सो कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरुले आफ्नो व्यावसायिक सफलता र भविष्यको योजना...