काँकडभिट्टा नाकाबाट ४.४०% ले घट्यो पेट्रोलियम पदार्थ आयात, राजश्व भने बढ्यो
काठमाण्डौ । नेपालको पूर्वीनाका काँकडभिट्टाबाट १९ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाका हुँदै गत आर्थिक वर्ष २०८१÷८२ मा १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।